Kath Khabar
अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित
अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित बिहानदेखि पोखरा विमानस्थल र सुर्खेत विमानस्थलबाट विमान उड्न सकेको छैन भने अन्य विमानस्थलहरूमा पनि ढिलो हुने र कम उडान भइरहेको छ ।
ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीहरु भट्टराई र नेपाललाई पक्राउ नगरी बयान लिने सीआईबीको तयारी
ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीहरु भट्टराई र नेपाललाई पक्राउ नगरी बयान लिने सीआईबीको तयारी अहिले ललिता निवास जग्गा प्रकरणमा जोडिएका २० जनालाई सीआईबीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने उक्त काण्डमा जोडिएका अन्य व्यक्तिको संलग्नता बारेमा छानबिन भइरहेको सीआईबीले जनाएको छ ।
देशभर मनसुनी झरी, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
देशभर मनसुनी झरी, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
कर्णाली नदी बस्तीमा पस्ने जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
कर्णाली नदी बस्तीमा पस्ने जोखिम, उच्च सतर्कता अपनाउन आग्रह जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार शनिबारदेखि आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकाले कर्णाली नदीको पार्क क्षेत्र, दौलतपुरमा जोखिम बढेको छ ।
तीन दिन भारी वर्षा हुने
तीन दिन भारी वर्षा हुने जुन कुरा यस वर्षको मनसुनको तीन महिनाको अवधि व्यतीत भइसक्दा रेकर्ड भएको वर्षाको आधाआधी मात्र वर्षा भएको पाइएको छ। मनसुन सुरु भएयता एक साता अघिसम्म सरदर ६५५.५ मिलिमिटर मात्र वर्षा भएको छ
आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।
एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक पुनः स्थगित
एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक पुनः स्थगित शुक्रबार बसेको बैठकमा एमाले सांसदहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
Weather Update