Kath Khabar
प्रधानमन्त्री दाहालले भने - भ्रष्टाचार प्रकरणमा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ
प्रधानमन्त्री दाहालले भने - भ्रष्टाचार प्रकरणमा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा उनले आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका छन् ।
विमानस्थलबाट बरामद भएको सुन 'ब्रेक शु' बाट छुट्याउन थालियो
विमानस्थलबाट बरामद भएको सुन 'ब्रेक शु' बाट छुट्याउन थालियो राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो ।
मनसुनी वर्षा अझै केही दिन जारी रहने, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
मनसुनी वर्षा अझै केही दिन जारी रहने, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध “आज र भोलि बदली र वर्षा हुनेछ, तथापि गत शनिबार र आइतबारको तुलनामा भने वर्षा कम हुने अनुमान गरिएको छ, सोमबार र मङ्गलबारको तुलनामा आगामी बुधबार वर्षा बढी हुनेछ”
आज साउनको अन्तिम सोमबार, पशुपति लगायतका शिवालयहरुमा भक्तजनको भीड
आज साउनको अन्तिम सोमबार, पशुपति लगायतका शिवालयहरुमा भक्तजनको भीड पशुपतिनाथसँगै आज राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको छ। यसैगरी राजधानी बाहिरका ठुलासाना शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ ।
मुस्ताङको कागबेनीमा बाढीले प्रहरी चौकी र पुल सहित १० घर बगायो
मुस्ताङको कागबेनीमा बाढीले प्रहरी चौकी र पुल सहित १० घर बगायो “कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुन पाएन”, बाढीले कागबेनीको धर्मशाला पुरिएको छ ।
पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग सञ्चालनमा
पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग सञ्चालनमा शनिबार र आइतबार तनहुँ खण्डका दुई ठाउँमा पहिरो गएको थियो। शनिबार साँझ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरा नजिकै ठूला ढुङ्गा खसी सुक्खा पहिरो जाँदा केही समय राजमार्ग अवरुद्ध भएको थियो।
हरेक महिनाको ‘रिपोर्ट कार्ड’ पेश गर्न मातहतका निकायलाई मन्त्री शर्माको निर्देशन
हरेक महिनाको ‘रिपोर्ट कार्ड’ पेश गर्न मातहतका निकायलाई मन्त्री शर्माको निर्देशन ‘मेरो कार्य सम्पादन भनेकै तपाइँहरुका क्षेत्र, संस्थान र निकायहरुबाट हुने हो, त्यसैले मन्त्रालय माताहतका सबै क्षेत्र, संस्थान र निकायलाई हरेक महिनाको प्रगति विवरण रिपोर्ट कार्डको रुपमा पेश गर्न आग्रह गर्दछु ।
Weather Update