Kath Khabar
मुस्ताङको कागबेनीमा कागखोलाको बाढी पसेका घर तथा संरचनाको सफाइ र मर्मतको काम शुरु 
मुस्ताङको कागबेनीमा कागखोलाको बाढी पसेका घर तथा संरचनाको सफाइ र मर्मतको काम शुरु  आइतवार राति बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा बाढी आएपछि २९ वटा घर तथा खानेपानी, बिजुली, विद्यालय, धर्मशाला लगायतका संरचनामा क्षति पुगेको छ । कागबेनी बजार नै बगर भएको छ ।
अवैध तरिकाबाट नेपालबाट भारतीय बजारमा मादक पदार्थको व्यापक चोरी पैठारी
अवैध तरिकाबाट नेपालबाट भारतीय बजारमा मादक पदार्थको व्यापक चोरी पैठारी सशस्त्रले मदिराको बिलबिजक केही नभएको जनाएको छ । भिसिटिएस र भ्याट बिल समेत नभएको अवस्थामा बरामद गरिएको मदिरा र गाडी सहित १७ लाख ९३ हजार मूल्याङ्कन गरी आन्तरिक राजश्व कार्यालय भद्रपुर बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
चितवनको टिकौली जंगलमा शव बोकेको गाडीसहित आठ सवारीसाधन ठोक्किए,  १९ जना घाइते
चितवनको टिकौली जंगलमा शव बोकेको गाडीसहित आठ सवारीसाधन ठोक्किए, १९ जना घाइते दुर्घटनास्थलबाट १९ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
भारतीय गायक अरिजीत सिंह मंसिर ९ गते नेपाल आउँदै
भारतीय गायक अरिजीत सिंह मंसिर ९ गते नेपाल आउँदै “अरिजीत सिंह लाइभ ईन नेपाल” को साधारण टिकट मुल्य रु. ४००० बाट शुरु हुने तथा थप सुविधाहरू सहित अरु टिकट दरहरू समेत उपलब्ध हुने आयोजकले जनाएका छन् ।
सत्तारूढ दलहरूबीच छलफल : संसद खुलाउन एमालेसहितका दलहरूसँग छलफल गर्ने निर्णय
सत्तारूढ दलहरूबीच छलफल : संसद खुलाउन एमालेसहितका दलहरूसँग छलफल गर्ने निर्णय सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा असोजको पहिलो हप्ता
कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा असोजको पहिलो हप्ता ग्रेड वृद्धि पूरक परीक्षा असोज ६ गते बिहान ११ बजेदेखि शुरु हुनेछ । बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीका लागि दुई विषयसम्म ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाइने बोर्डले जनाएको छ ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्याे
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्याे हरेक १५ दिनमा भारतीय आयल कर्पोरेसनले निगमलाई नयाँ मूल्य सूची उपलब्ध गराउने गरेको छ, सोही अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदै आएको छ ।
जग्गाको कित्ताकाट पूर्ण रुपमा खुल्ला
जग्गाको कित्ताकाट पूर्ण रुपमा खुल्ला जग्गासँग जोडिएको सबै समस्या समाधान गर्ने गरी नियमावली संशोधन भएको र जग्गा कित्ताकाट, नामसारी लगायतका सबै काम अब सहज हुनेछ ।
Weather Update