आज यि प्रदेशमा भारी वर्षाको सम्भावना
सोमबार, भदौ ४, २०८०
आज नागपञ्चमी पर्व, नागको पूजाअर्चना गरी घरको मूलढोकामा टाँसेर मनाइँदै
सोमबार, भदौ ४, २०८०
हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरकोआभुषण होस् वा भगवान विष्णुको शय्या होस्, समुद्रमन्थन गर्दा होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ ।
भक्तपुर बाल सुधार गृहमा किशोरको मृत्यु
आइतबार, भदौ ३, २०८०
रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको हो। उनी बलात्कार आरोपमा ३ वर्ष देखि सुधार गृहमा थिए।

शिक्षकको दुर्व्यवहारले विद्यार्थी आन्दोलित
आइतबार, भदौ ३, २०८०
सिद्धनाथ माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कृष्णसिंह बोहोराले ३१ साउनमा शिक्षक जोशीको छात्रासँग कुम मात्रै ठोक्किएको बताए। शिक्षक जोशीले पनि विद्यालयमा तल माथि गर्दा भिडभाडमा कुम मात्रै ठोक्किएको प्रतिक्रिया दिए।

विना निष्कर्ष टुंगियो सर्वदलीय बैठक
आइतबार, भदौ ३, २०८०
यसअघि संसद अवरोध खुलाउन सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग आजै गरेको छलफल पनि विनानिष्कर्ष टुंगिएको थियो।

सदनको अवरोध खुलाउन प्रधानमन्त्री र राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुबिच छलफल सुरु
आइतबार, भदौ ३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएका छन् ।

गरिमा विकास बैंकले ११.९९% फिक्स ब्याजदरमा नयाँ घरकर्जा दिने
आइतबार, भदौ ३, २०८०
कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिन भित्र स्वीकृत हुने बैंकले जनाएको छ । निश्चित तथा आकर्षक ब्याजदरमा घर खरिद वा निर्माण गर्नका लागि बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सकिने बताएको छ ।

शुरु भयो ललितपुरमा समानान्तर पार्किङ
आइतबार, भदौ ३, २०८०
यस सडकको एक साइटमा सवारी समानान्तर किसिमले पार्किङ गर्नुपर्नेछ । महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथूले सीधा पार्किङ गर्दा जाम हुने समस्या भएकाले यस्तो नियम लागू गरिएको जानकारी दिए ।

'ब्रेक शु' सुन प्रकरण : पक्राउ परेका २ चिनियाँ नागरिकसँग भारतीय आधारकार्ड फेला
आइतबार, भदौ ३, २०८०
३ जना चिनियाँ नागरिकसँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी भएको नागरिकता र १ जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको नागरिकता फेला परेको पनि उहाँले बताउनुभयो ।

संसद्को गतिरोध हटाउन शीर्ष नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री
आइतबार, भदौ ३, २०८०
बैठकमा सुन प्रकरणको छानबिनलगायत ललिता निवास प्रकरणमा पनि छलफल हुन सक्ने बताइएको छ ।

काठमाडौंको वनस्थली बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
आइतबार, भदौ ३, २०८०
मृत्यु हुनेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका घर हुने ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारती रहेका छन् ।
साताको लोकप्रीय