पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो
शुक्रबार, भदौ १५, २०८०
आज गाईजात्रा पर्व : दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइँदै
बिहीबार, भदौ १४, २०८०
विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हाँस्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो ।

आज ऋषि तर्पणी, जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइदै
बिहीबार, भदौ १४, २०८०
नेवार समुदायमा यसै दिनदेखि करुण रसले भरिएको ‘शिलु तीर्थ म्ये’ गीत गाउने गरिन्छ।
सुन प्रकरण : कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
बुधबार, भदौ १३, २०८०
महराका बाबुछोराले व्यापारीले भेप भित्र लुकाएर ल्याएको ९ किलो सुन छुटाउन भन्सारका कर्मचारीलाई पटक पटक दबाब दिएको आरोप छ ।

१ वर्षमा ६० हजार मेट्रिकटन आलु उत्पादन भयो बागलुङमा
बुधबार, भदौ १३, २०८०
केन्द्रले आलु प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम सञ्चालन गरेपछि आलुको उत्पादन बढेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताए ।

एसिया कप क्रिकेट खेलको आकर्षण : विराटनगरमा नि:शुल्क प्रत्यक्ष प्रसारण गरिने
बुधबार, भदौ १३, २०८०
एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् । बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् । प्रतियोगितामा छ राष्ट्रको सहभागिता रहने उल्लेख गरिएको छ ।
1693385612.jpg)
कार्यकारी निर्देशक डा. पौडेलको नियुक्ति संगै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क
बुधबार, भदौ १३, २०८०
लामो समयको अन्तराल पछि कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका पौडेलले आफूले पूर्णकालीन रूपमा अस्पतालमा रहेर सुधारको काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘म निजी अस्पतालमा काम गर्दिनँ, सम्पूर्ण समय अस्पताललाई दिन्छु ।’
६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ
बुधबार, भदौ १३, २०८०
पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।
साताको लोकप्रीय