Kath Khabar
एक साताअघि नै भएको थियो बालेनलाई पुत्री लाभ
एक साताअघि नै भएको थियो बालेनलाई पुत्री लाभ एउटा छोरीको निधन र अर्को छोरी बिरामी भएको पिडा साह दम्पत्तिमा छ । त्यसैले त्यहि झोकमा बालेनले उक्त आक्रोशपूर्ण स्टाटस लेखेको देखिन्छ ।
नेपाल आइपुगे जग्गी बासुदेव 'सदगुरू’
नेपाल आइपुगे जग्गी बासुदेव 'सदगुरू’ सद्गुरुको स्वागतमा उपप्रधानमन्त्री सँगै एक हुल विमानस्थलको आगमन कक्षमा पुगे थिए । लगातर जस्तो नेपाल आइरहेका सदगुरूले हालै काठमाडौँको बसुन्धारामा लिङ्ग भैरवीको मन्दिर स्थापना गरेर नेपालमा गहकिलो उपस्थिति स्थापित गरेका छन् ।
पेप्सीकोला दुर्घटना अपडेट : उपचारको क्रममा दुईजनाको मृत्यु
पेप्सीकोला दुर्घटना अपडेट : उपचारको क्रममा दुईजनाको मृत्यु दुई गाडी ठोकिँदा बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकलसमेत दुर्घटनामा परेका थिए।
महिला टी–२० विश्वकप : नेपालले भुटानलाई तीन विकेटले हरायो
महिला टी–२० विश्वकप : नेपालले भुटानलाई तीन विकेटले हरायो जितको लागि ४० रनको सामान्य लक्ष्य नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई पुत्रीलाभ
काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई पुत्रीलाभ सविनाले छोरीलाई जन्म दिएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
सिन्धुपाल्चोकको पाँचकिलोमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते
सिन्धुपाल्चोकको पाँचकिलोमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पेप्सीकोलामा चारवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १४ जना घाइते
पेप्सीकोलामा चारवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १४ जना घाइते बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी शुक्रबार सम्पन्न भएको निर्वाचनमा प्रतिद्धन्द्धी उमेश पियालाई हराउदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।
Weather Update