सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा सीमा क्षेत्रबाट एक पक्राउ, काठमाडौँ ल्याइँदै
मंगलबार, भदौ १९, २०८०

नवलपुरमा जापानिज इन्सेफलाइटिसबाट एकको मृत्यु
मंगलबार, भदौ १९, २०८०
जब कुनै लामखुट्टेले जापानिज इन्सेफलाइटिस भाइरस भएको जनावर (जस्तै सुँगुर वा जलपक्षी)लाई टोकेर त्यही लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग मानिसमा सर्ने गर्दछ।
1693902657.jpg)
बागलुङका किसानलाई मासु र घाँसमा अनुदान
मंगलबार, भदौ १९, २०८०
चालु आवमा एक हजार मेट्रिकटन मासुका लागि २० लाख र ६ सय रोपनी जग्गाको घाँस खेतीका लागि १८ लाखको दरले अनुदान दिइनेछ । पछिल्लो समय बाँदरको समस्याका कारण जग्गा बाँझो हुँन थालेपछि राज्यले बाँझो जग्गा सदुपयोगको नीतिअनुसार व्यावसायिक घाँसखेती गर्दा जग्गाको सदुपयोग मासुको उत्पादन बढाउने लक्ष्य लिइएको सापकोटाले बताए ।
३ दिन अघि बर्दिया कारागारबाट भागेका 'भाइ नाइके' खोज्न साढे २ सय बढी सुरक्षाकर्मी परिचालन
मंगलबार, भदौ १९, २०८०
१ सय ५० जना नेपाल प्रहरी, १ सय बढी सशस्त्र प्रहरी र ‘वन रक्षक लगायत सिमाना पारीका इण्डियन प्रहरीसँग पनि समन्वय भई खोजी भइरहेको छ।’ एसपी भण्डारीका अनुसार अत्यधिक गर्मीका कारण २ दिन ट्र्याक गर्न लगाउँदा 'हिट स्टक' भएर ‘रोज’ नामक एउटा कुकुर मरेको जानकारी दिए।

आज कतिमा कारोबार हुँदै छ त सुन चाँदी ?
मंगलबार, भदौ १९, २०८०
हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको १ लाख १३ हजार रुपैयाँ पुगेको थियो । यस्तै, आज चाँदी तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
भारतसँग नेपाल १० विकेटले पराजित
मंगलबार, भदौ १९, २०८०
नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए। उनले ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाए।
नेपालले भारतलाई दियो २३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य
सोमबार, भदौ १८, २०८०
कप्तान रोहित पौडेल भारतका रवीन्द्र जडेजाको बलमा पाँच रनमा आउट भए । कुशल मल्ल चौथो विकेटको रूपमा दुई रनमै आउट भए । भीम सार्की पनि सात रनमा भारतका जडेजाको बलमा १६ ओभरमा बोल्ड हुन पुगे ।
साताको लोकप्रीय