भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ
सोमबार, भदौ २५, २०८०

आन्दोलित कर्मचारीद्वारा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सबै सेवा ठप्प
सोमबार, भदौ २५, २०८०
६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरू धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरूको आरोप छ । जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए ।

नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एक सरकारी कर्मचारी पक्राउ
सोमबार, भदौ २५, २०८०
पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

क्रिकेटर आसिफ शेखलाई लाग्यो यौन दुर्व्यवहारको आरोप
सोमबार, भदौ २५, २०८०
आसिफविरुद्ध दुईजना किशोरीहरुले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै आरोप लगाएका हुन् ।

खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका अभियुक्त १५ जनासँग बयान सुरू
सोमबार, भदौ २५, २०८०
जिल्ला अदालत संखुवासभाले कारागारका तीन कर्मचारी र तीनजना प्रहरीलाई शुक्रबार छाडिसकेको छ। मुलुकी अपराधसंहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ।
1694344659.jpg)
लच्छिविकालीन सभ्यता झल्काउने हाँडीगाउँ क्षेत्रमा अब ५० फिट भन्दा अग्ला घर बनाउन नपाइने
आइतबार, भदौ २४, २०८०
यहाँ भएको सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छविकालका मन्दिरहरू भएको प्रमाण पाइन्छ । आधुनिक विकासले हाँडीगाउँमा हराएको प्राचीनताको आभासलाई पुनरुत्थान गराउन महानगरले गुरुयोजना अघि सारेको हो ।
ललिता निवास प्रकरणमा पक्राउ परेका १८ जनालाई नै रिहाइ गर्न आदेश, कोसँग कति धरौटी माग ?
आइतबार, भदौ २४, २०८०
न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ भने केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्ने आदेश दिएको छ।
ललिता निवास प्रकरण: थुनछेक बहस सकियो, आदेश आजै आउने सम्भावना
आइतबार, भदौ २४, २०८०
आरोपीमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्व मन्त्री तथा पूर्व सचिवसमेत छन् ।

सवारी जाँच गर्ने क्रममा प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ
आइतबार, भदौ २४, २०८०
साताको लोकप्रीय