ललितपुरमा विभिन्न धनमाल चोरी
शुक्रबार, असोज ५, २०८०

सिंहदरबारमा शिक्षकसँग सरकारको वार्ता जारी, माइतीघर मण्डलामा प्रदर्शनको तयारी
शुक्रबार, असोज ५, २०८०
आन्दोलनका कारण आज पनि उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

सरकार र शिक्षक महासङ्घबीच आज बिहान पुनः वार्ता हुँदै
शुक्रबार, असोज ५, २०८०
शिक्षक आन्दोलनका कारण देशभरका विद्यालय बन्द भएका छन् । सरकारले सदनमा पेस गरेको शिक्षा विधेयकप्रति असहमति जनाउँदै देशभरका शिक्षकहरु असोज ३ गतेदेखि आन्दोलनमा उत्रिएका हुन् ।

बाँकेको बाल सुधार गृहमा झडप हुँदा एकको मृत्यु, १० घाइते
शुक्रबार, असोज ५, २०८०
बाल सुधार गृहमा तोडफोड र आगजनी समेत भएको छ । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालगृहमा प्रहरी तैनाथ छ ।
मुस्ताङको १३० रोपनी बाँझो जग्गामा सामुहिक रुपमा आलु खेती
बिहीबार, असोज ४, २०८०
लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले १३० रोपनी बाँझो जग्गामा सामुहिक आलु खेती गरेर आम्दानी लिन थालेका छन् ।

३२ थान मोबाइल सहित ४ भारतीय नेपालगञ्ज विमानस्थलबाट पक्राउ
बिहीबार, असोज ४, २०८०
उनीहरूले सेकेन्ड ह्यान्ड मोबाइल बनाउन काठमाडौं जान लागेको जिकिर गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाडौंमा बेच्न लैजान लागेको शङ्का गरेको छ ।

जग्गाको कित्ताकाट गर्ने बढे पनि घरजग्गाको कारोबार भने घट्दो
बिहीबार, असोज ४, २०८०
आर्थिक वर्ष २०७९/०८० को भदौमा १० हजार ७५२ जग्गा २१ हजार ५३० टुक्रा पारिएको थियो। चालु आवको भदौमा भने ३६ हजार २ सय ८० जग्गा ८० हजार ३ सय १८ टुक्रा पारिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ।

चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइँदै
बिहीबार, असोज ४, २०८०
अहिले पुष्पा ३ वर्ष ९ महिना र अञ्जली २ वर्ष ३ महिना उमेरका छन्। ती गैँडा अहिले पनि मानव बस्तीमा आएर दुःख दिने गरेका छन्। तिनै गैँडालाई कोशीमा पठाउन लागिएको पुनले बताए।

महानगर प्रहरी बन्द विद्यालयको वस्तुस्थिति बुझ्न स्कुल-स्कुलमा
बिहीबार, असोज ४, २०८०
नगर प्रहरी शिक्षकको हाजिर कापी हेर्न नभई बन्द वा खुला रहेको अवस्था हेर्न पुगेको बताए। पाण्डेका अनुसार बन्द रहेका विद्यालयलाई कारबाही शिक्षा विभागले गर्नेछ।
शिक्षक आन्दोलनका कारण काठमाडौंको यातायात व्यवस्था अस्तव्यस्त
बिहीबार, असोज ४, २०८०
शिक्षा विधेयकको मस्यौदामाथि नेपाल शिक्षक महासंघले दिएका सुझावहरूलाई समावेश नगरी संसद्मा पेस गरिएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्। शिक्षकहरूले बिहीबार बिहान सिंहदरबारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल सुरु गरे पनि वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।
साताको लोकप्रीय