Kath Khabar
आज इन्द्रजात्रा पर्व मनाईंदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा
आज इन्द्रजात्रा पर्व मनाईंदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ।
‘ई’ का माग पूरा गर्ने अधिकार महानगरसँग छैन : मेयर बालेन्द्र शाह
‘ई’ का माग पूरा गर्ने अधिकार महानगरसँग छैन : मेयर बालेन्द्र शाह मेयर शाहले ‘ई’ को जायज माग पूरा गर्नुपर्छ भन्दै ऐक्यबद्धता जनाउने नेताहरूलाई पनि सतही कुरा गरेर राजनीति नगर्न आग्रह गर्नुभएको छ । केपी ओली, बाबुराम भट्टराई, गगन थापा, कमल थापा, स्वर्णिम वाग्ले लगायतलाई सम्बोधन गर्दै उहाँले जायज माग पूरा गर्ने सतही कुरा गर्नुभन्दा स्पष्ट कानुन बनाउन आग्रह गर्नुभएको छ ।
२१ केजी गाँजा सहित तस्करीमा प्रयोग भएको एम्बुलेन्स र चालक पक्राउ 
२१ केजी गाँजा सहित तस्करीमा प्रयोग भएको एम्बुलेन्स र चालक पक्राउ  राजन अधिकारी फाउन्डेसन धरानले सञ्चालन गरेको को १ च ४६१९ नम्बरको एम्बुलेन्स सहित चालक धरान उपमहानगरपालिका-११ का ३८ वर्षीय गंगा सरकारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
मलेखुमा अखाद्य वस्तु मिसावट गरिएको करिव ५० हजार रुपैयाँ बराबरको माछा जफत गरी नष्ट
मलेखुमा अखाद्य वस्तु मिसावट गरिएको करिव ५० हजार रुपैयाँ बराबरको माछा जफत गरी नष्ट बिक्रीका लागि माछा सेकाउने वेलामा नै कोलतार रंगको प्रयोग गरेको पाइयो । उनले भने, ‘यो रंग पकाएर खाँदा रासायनिक प्रतिक्रिया गरेर विषाक्त वस्तु बन्छ, त्यस्ता विषाक्त वस्तु मानव शरीरमा प्रवेश भएपछि क्यान्सर, किड्नी लगायतका अंगमा प्रत्यक्ष असर पार्नेछ ।
ओखलढुङ्गा सुनकोशी १० का वडाध्यक्ष बलात्कारको आरोपमा पक्राउ 
ओखलढुङ्गा सुनकोशी १० का वडाध्यक्ष बलात्कारको आरोपमा पक्राउ  धमला स्थानीय तहको दोस्रो निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । पदीय जिम्मेवारीमा रहँदै यौनजन्य अपराधको कसुर लागेको यो दोस्रो घटना हो ।
अब नेपालमा १०० रुपियाँ दरका भारतीय नोट मात्र बोक्न पाइने
अब नेपालमा १०० रुपियाँ दरका भारतीय नोट मात्र बोक्न पाइने भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भारु (१०० वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन र लैजान सकिने जनाउँदै राष्ट्र बैङ्कले त्यो भन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने बताएको छ ।
अमेरिका, चीन र कोरियाका प्रमुख शहरका प्रमुखहरू इन्द्रजात्रा हेर्न काठमाडौंमा
अमेरिका, चीन र कोरियाका प्रमुख शहरका प्रमुखहरू इन्द्रजात्रा हेर्न काठमाडौंमा यस वर्षको इन्द्रजात्रामा २० विदेशी पाहुना सहित भगेनी सम्बन्ध स्थापित भएका स्थानीय तहका प्रमुख सहभागी भएका छन्। जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महानगरले २०७६ साल देखि भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको हो।
आज ४४ औं विश्व पर्यटन दिवस मनाइँदै
आज ४४ औं विश्व पर्यटन दिवस मनाइँदै ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ। ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ।
असोज २१ देखि सुपथ मूल्य पसल सञ्चालन हुने, साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्ने
असोज २१ देखि सुपथ मूल्य पसल सञ्चालन हुने, साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्ने काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायक गरी ४ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।
काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता जारी
काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता जारी ईः ले गरिब हैन गरिबी हटाउन माग गर्दै महानगरका मेयर बालेन शाहसँग जवाफ मागिरहेका थिए ।
जावलाखेलमा ललितपुर महानगरद्वारा स्मार्ट सार्वजनिक शौचालय निर्माण गरिने
जावलाखेलमा ललितपुर महानगरद्वारा स्मार्ट सार्वजनिक शौचालय निर्माण गरिने समझदारी पत्रमा महानगरप्रमुख श्री चिरीबाबु महर्जन र एरोसान सस्टेनेबल स्यानिटेस प्रा.लि. का अध्यक्ष श्री प्रत्युष चन्द्र अमात्य ज्युले हस्ताक्षर गर्नुभएको छ ।
Weather Update