Kath Khabar
एसियाली खेलकुद : माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनलमा प्रवेश
एसियाली खेलकुद : माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनलमा प्रवेश नेपालका लागि तीव्र गतिका बलर अभिनाश बोहराले घातक बलिङ गर्दै ६ विकेट लिएका थिए ।
खाना पकाउने ग्यास प्रतिसिलिन्डर २११० पुग्यो
खाना पकाउने ग्यास प्रतिसिलिन्डर २११० पुग्यो भारतबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो ।
नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री दाहाल
नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री दाहाल “वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ । केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ”, उहाँले भन्नुभयो ।
आजदेखि सोह्र श्राद्ध सुरु
आजदेखि सोह्र श्राद्ध सुरु
सर्वोच्चले कर्ण शाक्यको ‘पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट’ भत्काउन आदेश दियो
सर्वोच्चले कर्ण शाक्यको ‘पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट’ भत्काउन आदेश दियो प्रतिवेदनले रिसोर्टले फेवातालको मापदण्डको जमिन मिचेको मात्र होइन, रिसोर्टका संरचना भएको जग्गा सार्वजनिक पर्ति रहेको र अवैध दर्ता भएको निष्कर्ष दिएको थियो। 
आन्दोलनरत राहत शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति
आन्दोलनरत राहत शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति महासंघसँग र सरकारले ६ बुँदे सहमति गरेको भएपनि उक्त सहमतिमा असन्तुष्टि जनाउँदै राहत शिक्षकहरूले आन्दोलन जारी राखेका थिए ।
हुम्लामा अनुदानमा बिक्री गरिएको चामल कुहिएको
हुम्लामा अनुदानमा बिक्री गरिएको चामल कुहिएको खाद्यबाट किनिएको चामल कुहिएको पाइए पछि स्थानीयले बोरा खोलेर घाममा सुकाउने गरेको स्थानीय लोप्चाङ तामाङले बताए । ‘डल्लैडल्ला परेको चामल घाममा सुकाउँदा पनि खान नमिल्ने छ,’ उनले भने ।
आज विश्व मुटु दिवस
आज विश्व मुटु दिवस नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ ।  सरकारी तथ्याङ्क अनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ ।
Weather Update