आज पनि यि प्रदेशमा भारी वर्षाको सम्भावना
बुधबार, असोज १७, २०८०
ठमेलमा रात्रिकालिन ब्यबसाय सञ्चालन गर्न दिने तयारी
मंगलबार, असोज १६, २०८०
बैठकले क्लब र डिस्को ४ बजेसम्म, डान्सबार, दोहोरी तथा लाउन्ज बारलाई २ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको थियो । अन्य रेस्टुरेन्टलाई १२ बजे र मदिरा पसललाई १० बजेको समयसीमा तोकिएको छ ।

आज इन्द्रजात्राको अन्तिम दिनमा ‘नानीचा यात्रा’
मंगलबार, असोज १६, २०८०
इन्द्रजात्राको अन्तिम दिन महिलाहरुले रथ तानेर ‘नानीचा यात्रा’ चलाइएको छ। हिजो राति ८ः३७ बजे इन्द्रध्वजा ढालेर इन्द्रजात्रा समापन गरियो ।
1696330795.jpg)
बझाङमा आधा घन्टामा २ ठूला भूकम्प, दर्जन भन्दा बढी घर भत्किए
मंगलबार, असोज १६, २०८०
सिरेटामा मात्रै ४० वटा घर पूर्ण रूपमा क्षति भएको थलारा गाउँपालिकाका कार्यपालिका सदस्य ज्ञानु नेपालीले जानकारी दिनुभयो । भूकम्प गएपछि स्थानीय सडक, खुला चौरमा आएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेश चौधरीले बताउनुभयो ।
६.३ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु बझाङको चैनपुर
मंगलबार, असोज १६, २०८०
यसअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
काठमाडौंमा भूकम्पको धक्का
मंगलबार, असोज १६, २०८०
दिउँसो ३ बजेर ६ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो। काठमाडौंसँगै नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर र आसपासका जिल्लामा समेत महसुस गरिएको छ।

नक्कली कागजपत्र बनाई जापान पठाउने १४ म्यानपावर निलम्बनमा
मंगलबार, असोज १६, २०८०
विभागमा केही म्यानपावर कम्पनीहरूले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिएर श्रमिकहरू जापान पठाएको उजुरी परेको थियो ।

नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैंकको प्रक्षेपण
मंगलबार, असोज १६, २०८०
विश्लेषणले नेपालको निर्यात न्यून हुनुमा विद्यमान न्यून श्रम उत्पादकत्व र विनिमय दरको अभिमूल्यन लगायत कारक रहेको उल्लेख गरेको छ । साथै, समकालीन देशहरू र मुख्य व्यापार साझेदार भारतको तुलनामा कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा रहेको श्रम उत्पादकत्वको गिरावटबाट पनि नेपाल प्रभावित रहेको औंल्याइएको छ ।

हिन्दू र मुस्लिम बीच झडप हुने सम्भावना बढेपछि नेपालगन्जमा अनिश्चितकालिन कर्फ्यु
मंगलबार, असोज १६, २०८०
नेपालगन्ज उपमहानगरपालिकाको ४ किल्लामा सभा, सम्मेलन, प्रदर्शन गर्न निषेध गरिएको छ। उनले पूर्वमा राप्ती नदी, दक्षिणमा जमुनाहा, उत्तरमा राँझा चोक र पश्चिममा इन्द्र गाउँ जाने बाटोसम्म कर्फ्यु जारी गरिएको बताए।
साताको लोकप्रीय