सरकारसँग सर्वोच्चले माग्यो रिगलको कैद मिनाहा गर्नुको कारण
बिहीबार, असोज १८, २०८०
अब एप्पल प्रयोगकर्ताले एक्स र युट्युबबाट च्याट सपोर्ट नपाउने
बिहीबार, असोज १८, २०८०
यसअघि एक्समा कुनै एप्पल प्रयोगकर्ताले कम्पनीलाई ट्याग गर्दै एक्समा गुनासो राखे एप्पल सपोर्टको टिमले सो व्यक्तिको डीएममै मेसेज गरेर समस्या समाधान गर्थ्यो । त्यसबाहेक पनि प्रयोगकर्ताहरू एप्पल सपोर्टको ह्यान्डलमा गएर आफ्नो गुनासो राख्न सक्थे ।
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले थाल्यो काम
बिहीबार, असोज १८, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले यही असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो।
आजदेखि मिथिलाञ्चलमा मनाइने जितिया पर्व शुरु
बिहीबार, असोज १८, २०८०
व्रत बस्नु अघि आजको दिन महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर त्यही ठाउँमा घिरौलाको पातमा जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गरिन्छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस ३ दिने भ्रमणका लागि नेपाल आउँदै
बिहीबार, असोज १८, २०८०
२९ भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका गएका बेला महाचिव एन्टोनियोलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

ग्वार्कोको ‘फ्लाइ ओभर’ समयमै सकाउन अहिले दैनिक २१ घण्टासम्म काम
बिहीबार, असोज १८, २०८०
फ्लाइ ओभर’को माथिल्लो भागको गर्डर (निर्माणमा प्रयोग हुने बिम) लागि आवश्यक तयारी भइरहेको केन्द्रले जनाएको छ । पाइलको समस्याका कारण दुई/तीन महिना काम रोकिए पनि अहिले निरन्तर भइरहेको उहाँले बताउनुभयो ।
नेपालगञ्जमा दिउँसोको लागि कर्फ्यु हट्यो, राति फेरि लाग्ने
बिहीबार, असोज १८, २०८०
कर्फ्यु हटे पनि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ

आजदेखि मौसममा सुधार, दुई तीन दिन हल्का वर्षाको सम्भावना रहे पनि भारी वर्षा नहुने
बिहीबार, असोज १८, २०८०

नेपालगञ्जमा कर्फ्युका कारण अलपत्र परेका जमुनाहा नाकाका नेपालीलाई गन्तव्य तर्फ पठाउन शुरु
बुधबार, असोज १७, २०८०
कर्फ्यु पछि नेपालगञ्ज बजार बिहानै देखि शान्त रहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो मङ्गलवार दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र भित्र अनिश्चितकालीन कपर्यु जारी गरेको छ ।
साताको लोकप्रीय