Kath khabar
ब्याजदर अच्काली बढाएको भन्दै व्यवसायीहरुद्धारा आक्रोश व्यक्त
ब्याजदर अच्काली बढाएको भन्दै व्यवसायीहरुद्धारा आक्रोश व्यक्त ‘पछिल्लो समय बैंकहरुले तरलता अभावका बहानामा उद्योगी व्यवसायीहरुलाई ऋण अड्काउने, मनपरी ढंगले ब्याजदर बढाउने लगायतका भइरहेका गतिविधिप्रति नेपाल राष्ट्रिय व्यवसायी महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’
५४ प्रतिशतले उकालो लाग्यो ब्यापार घाटा, अर्थमन्त्रीका सामु चुनौति बढ्दै
५४ प्रतिशतले उकालो लाग्यो ब्यापार घाटा, अर्थमन्त्रीका सामु चुनौति बढ्दै बढ्दो आयात नियन्त्रण नहुदाँ ठूलो रकम आयातका लागि बाहिरिएको छ । जसले बजारमा तरलता अभाव देखाएको छ । पछिल्ला तथ्याङ्कहरूले अर्थमन्त्री जनार्दन शर्मा समक्ष चुनौति थपिदै गएका देखिन्छन् ।
अर्थमन्त्री शर्माले भन्नुभयो, अर्थतन्त्र संकटमा पर्न थालेको भन्नु नियोजित हल्ला मात्र
अर्थमन्त्री शर्माले भन्नुभयो, अर्थतन्त्र संकटमा पर्न थालेको भन्नु नियोजित हल्ला मात्र ‘पुँजीगत खर्चको स्थिति कमजोर छ, यो कुरा साँचो हो । तर अन्य सूचकहरू संकटमा रहेको भन्ने कुरा नियोजित हल्ला हो ।’ उहाँले भन्नुभयो ‘पुँजीगत खर्च बढाउनै पर्छ, तरलता अभाव हटाउन पनि पुँजीगत खर्च आवश्यक छ ।’
चालु खर्च उच्च हुँदा विकास खर्च भने ज्यादै न्यून
चालु खर्च उच्च हुँदा विकास खर्च भने ज्यादै न्यून हालसम्म चालु, पुँजी र वित्तीय व्यवस्थापनतर्फ गरी सरकारले ३६ प्रतिशत अर्थात तीन खर्ब ८७ अर्ब तीन करोड ४३ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँको बजेट विनियोजन गरेको हो ।
Weather Update