Kath khabar
मौद्रिक नीति कार्यान्वयनमा - शेयरधितोमा एकल कर्जा सिमा लागू, घरजग्गा धितोमा तोकियो न्यूनतम कर्जा सिमा
मौद्रिक नीति कार्यान्वयनमा - शेयरधितोमा एकल कर्जा सिमा लागू, घरजग्गा धितोमा तोकियो न्यूनतम कर्जा सिमा वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार संचालन गरेमा राष्ट्र बैंकबाट तोकिएको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नु पर्ने समयावधि एकीकृत कारोबार गरेको मितिले एक वर्षसम्म थप गरिने आज बुधबार जारी भएको परिपत्रमा उल्लेख छ ।
Weather Update