२६ गते आइतवार देशैभर सार्वजनिक बिदा
मुस्लिम आयोगको अनुरोध अनुसार बिदा दिइएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो

काठमाडौं, असार २२। सरकारले आउँदो आइतवार देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
यो वर्षमा हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्ष पनि मुस्लिम आयोगको अनुरोध अनुसार बिदा दिइएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९ १४:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय