Kath Khabar
जगदम्बा स्टिल फ्याक्ट्रीमा भिषण आगलागी

बारा, जेठ ११ । जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल फ्याक्ट्रीमा ट्रान्सफर्मरमा बिद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा दुई हजार पाँच सय किलो केभिको ट्रान्सफर्मर, दुई हजार केभिको क्यापसिटर र एक हजार केभिको  क्यापसिटर पूर्ण रुपमा जलेर करिब चार करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update