त्रिशुली नदीमा खस्यो इटा बोकेको ट्रक
चितवन, साउन २८ । पृथ्वी राजमार्ग अनुसार चितवनको इच्छाकामना गाउँपालिका -५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट इटा बोकेको ट्रक खसेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा ट्रक खसेको हो । ट्रकमा के कति सवार थिए भन्नेबारे जानकारी प्राप्त भैनसकेको र अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताईएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २८, २०७९ १०:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय