Kath Khabar
काठमाडौं र ललितपुरमा फेला परे मृत व्यक्ति


              काठमाडौं, साउन ३० । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–८ ओमचोक नजिक टहरामा हाल एकिन नाम, वतन नखुलेको कण्डेल भनिने ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर, गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने ३० वर्षीय राजेन्द्र देशार सोही नगरपालिका-१२ ठेचोस्थित खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update