Kath Khabar
निहारिका राजपुतले बलात्कार आरोप लगाएकी शिवराज श्रेष्ठ पक्राउ


            काठमाडौं, साउन ३१। निहारिका राजपुतले बलात्कार आरोप लगाएकी आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीले धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरी श्रेष्ठलाई पक्राउ गरेको हो ।

शिवराजमाथि निहारिकाले आफू नाबालिग हुँदा करणी गरेको र करणीबाट बच्चा जन्मिएको आरोप लगाउदै आएकी छिन् । उनले आफ्नो बच्चाको डिएनएन परीक्षण गर्नुपर्ने, बलात्कारीलाई पुनः पक्राउ गरेर अनुसन्धान गरिनुपर्नेलगायत पाँचबुँदे माग राखेकी थिइन् ।  

 

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update