Kath Khabar
भोटाहिटी सब-वेमाथिको अवैध संरचना पनि भत्काउन थालियो

 


        काठमाडौं, भदौ १२ ।  काठमाडौं महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डरपासको संरचना भत्काउन सुरु गरेको छ ।  पैदलयात्रु हिँड्ने सब-वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्साविपरीत भएकाले भत्काउन लागेको महानगरले जनाएको छ ।

सबवेभित्रका ७ वटाबाहेक सबै सटर अवैध भएका महानगरले जनाएको छ । ती सब-वेमा पैदलयात्रु हिँड्न सकस भएकाले भत्काउन लागिएको हो ।

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update