Kath Khabar
कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा छोडियो

          

               काठमाडौं, भदौ २३ । कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा छोडिएको छ ।

नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचार गर्नका लागि भन्दै आज बिहीवार हिरासतबाट तारेखमा रिहा गरिएको हो ।

सिंहलाई वीर अस्पतालको कोभिड वार्डमा उपचारको लागि राखिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update