Kath Khabar
काठमाडौंका सार्वजनिक स्थलभित्र असोज १ गतेदेखि धुम्रपान गर्न नपाइने

 

             काठमाडौं, भदौ ३० ।   काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक क्षेत्रभित्र धुम्रपान निषेध गर्ने भएको छ।

महानगरले आज एक सूचना सार्वजनिक जारी गरी ‘असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न तथा नशा लिन नषेध गरिने सूचनामा उल्लेख गरिएको छ । लगाइएको जानकारी दिएको हो ।

 सूचनाको उल्लंघन गर्नेलाई जरिवाना हुने पनि सूचनामा बतार्ईएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update