आज महानगरको डोजर नयाँ बानेश्वर क्षेत्रमा
काठमाडौं, भदौ ३१ । अनधिकृत संरचना हटाउनने क्रममा रहेको काठमाडौं महानगरपालिकाले आज नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । शुक्रबार महानगरपालिकाले नयाँ बानेश्वर चोकमा रहेको सूर्य उजेली भवनमा रहेको अनधिकृत संरचना भत्काएको हो।
महानगरले थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाईएका संरचनामा पनि डोजर लगाएको छ । महानगरले भदौ ६ गतेदेखि अनाधिकृत संरचनाहरु हटाउने अभियान सुरु गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९ १६:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय