आज अनामनगर क्षेत्रका अवैध संरचना हटाउँदै महानगर
काठमाडौं, असोज ७ । काठमाडौं महानगपालिकाको डोजर आज शुक्रबार अनामनगर क्षेत्रका अवैध संरचना हटाउन पुगेको छ।
महानगरले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ। सोहि क्रममा महानगरले नक्सा विपरीत बनेका अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलको पर्खालहरुमा डोजर चलाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९ १६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय