शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना, डेङ्गीको सङ्क्रमण पुष्टि

ललितपुर, असोज ८ । शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ । कमजोरी र खाना अरुची भएपछि अस्वस्थ हुनुभएका जोशीलाई स्वास्थ्य परीक्षणपछि पिसाबमा संक्रमण र डेङ्गी भएको पुष्टि भएको किष्ट अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
उहाँलाई अस्पतालले सुक्ष्म निगरानीमा राखेको छ।
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९ ०७:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय