Kath Khabar
काठमाडौंको टोखामा एक व्यक्ति मृत अवस्थामा फेला


            काठमाडौं, असोज १४ । काठमाडौंको टोखा नगरपालिका-६ ग्रिनल्याण्ड सनमार्ग टोलस्थित निर्माणाधिन घरको भुइँ तलामा शंखरापुर नगरपालिका साँखु चोक बस्ने ५५ वर्षीय बलराम भट्टराई शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।  

झापाको झापा गाउँपालिका-७ बस्ने ३० वर्षीय लखिराम सोरेन कचनकबल गाउँपालिका-५ स्थित ससुराली घरबाट करिब ५ सय मिटर टाढा बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update