पहिरोका कारण घोराही-लमही सडक खण्ड अवरूद्ध

दाङ, असोज २५ । लमही नगरपालिका-६ बेलदमारस्थित घोराही-लमही सडक खण्डमा मंगलबार दिउँसो पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको छ ।
सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९ २०:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय