स्वास्थ्यमा समस्या देखिएपछि सत्यमोहन जोशीलाई पुनः आईसीयूमा सारियो

काठमाडौं, असोज २७ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई फेरि आईसीयूमा सारेर उपचार थालिएको छ ।
स्वास्थ्य अवस्था केही सुधार भएपछि बुधबार आईसीयूबाट क्याबिनमा सारिएको थियो। जोशीलाई आज फेरि अक्सिजनको मात्रा घटेपछि आईसीयूमा राखेर उपचार थालिएको किष्ट मेडिकल कलेजले जनाएको छ।
जोशीको विगत २० दिनदेखि किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९ १३:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय