Kath Khabar
सिन्धुपाल्चोकको भोटेकोसी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

 

                  काठमाडौं, कात्तिक २ । काठमाडौं उपत्यका वरपरको क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको छ । बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको हो ।

सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update