सिजी फुड नेपाल प्रालिको बियर स्टोरमा आगलागी

नवलपरासी, जेठ १९ । देवचुली नगरपालिका-२ स्थित सिजी फुड नेपाल प्रालिभित्र रहेको बियर स्टोरमा बुधबार बिहान आगलागी भएको छ ।
उक्त स्टोरमा आगलागी भइरहेको भन्ने खबर प्राप्त हुनासाथ नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकाय समेतको टोली गई दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८ १२:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय