Kath Khabar
अवैधरुपले भन्सार छली ल्याउँदै गरेको नक्कली सुनका गहना प्रहरीद्धारा बरामद



                कपिलवस्तु, फागुन १७ । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका-७ स्थित मर्यादपुरबाट मंगलबार गते सशस्त्र प्रहरीले करीब तीन लाख रुपैयाँ बराबरको बिभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरेको छ ।

भारतबाट अवैधरुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको हो । बरामद गहना सुठौली भन्सार कार्यालयमा बुझाईएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update