Kath Khabar
पल शाहले भने - मनमा कसैप्रति रिस बाँकी छैन, उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस्

 

                काठमाडौं, फागुन २२ । नायक पल शाहले सामाजिक सञ्जाल मार्फत होलीको शुभकामना दिएका छन् ।

उनले बितेको एक वर्षलाई सिकाईको उर्बर समयको रुपमा लिएको बताएका छन् । उनले सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया भएको उल्लेख गर्दै आफ्नो मनमा कसैप्रति पनि रिस बाँकी नरहेको र कुनै प्रतिशोधको भावना नरहेको पनि स्पष्ट पारेका छन् ।

यहाँ कोही कसैको दोषी हैन नभएर समयको दोष थियो भन्दै कसैलाई गाली गलौच र नराम्रो ब्यवहार नगरिदिन अनुरोध गरेका छन् । उनले फेरी उनीहरुसँग सहकार्य गर्ने वातावरण मिलोस् भन्दै फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको स्पष्ट पारेका छन् ।

होलीको अवसरमा आफ्नो परिवारसँगको तस्विर सार्वजनिक गर्दै शाहले भनेका छन् -

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update