राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं, चैत १९ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । पेटमा समस्या भएपछि उहाँलाई हिजो शनिबार साँझ अस्पताल भर्ना गरिएको हो ।
राष्ट्रपति पौडेलको अहिले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ ०८:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय