बेनेलीको “नयाँ सफर दमदार अफर” सार्वजनिक
                        
                        
                                                
                                            
               काठमाडौं, वैशाख २३ । बेनेली मोटरसाइकलको नेपालको लागि आधिकारिक बितरक केटिएम इन्टरनेशलन ट्रेडिङ प्रा. लि.ले “नयाँ सफर दमदार अफर” सार्वजानिक गरेको छ । यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागूहुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार यस अफरमा ग्राहकहरुले ६० हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन्, यसमा नगद छुट ३५ हजार रुपैयाँ, बेनेली ब्राण्डको १२ हजार रुपैयाँ बराबरको हेल्मेट, एफवाई २०८०/८१ को रोड ट्याक्स सहुलियत तथा अन्य आकर्षक उपहारहरु हुनेछन् । बेनेली नेपालले निम्न मोडलका मोटरसाइकलहरु उपलव्ध गराउदै आएको जानकारी पनि कम्पनीले दिएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १७:१५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

 
                                                -1730024424.jpg) 
                                                 
                                                 
                     
                     
                    