Kathkhabar
विश्वकपको रौनक सङ्गै सुरु भयो ‘भकुन्डो ब्याटल फेस्ट’
विश्वकपको रौनक सङ्गै सुरु भयो ‘भकुन्डो ब्याटल फेस्ट’ आर एन एस क्रिएसनले आयोजन गरेको कार्यक्रममा प्रतियोगीहरूले फुटबल खेलाडी पेले, मेरेडोना, मेसी, रोनाल्डो साथै फिफामा सामेल भएका देश अर्जेन्टिना, ब्राजिललाई समर्थन गर्दै र्याप प्रस्तुत गर्नेछन् ।
झण्डै पाँच अंकले घट्यो नेप्से
झण्डै पाँच अंकले घट्यो नेप्से नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये जीवन बीमा, लघुवित्त र अन्य समुहले कमाएका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष र ट्रेडिङ सहितका १० वटा समुहहरूको सूचक घटेका छन् ।
सेगवेले उपत्यकामा १० वटा ईभी-चार्जिङ स्टेशन जडान गर्ने
सेगवेले उपत्यकामा १० वटा ईभी-चार्जिङ स्टेशन जडान गर्ने विद्युतीय सवारीसाधनहरू भविष्य हुन्, त्यसैले सेगवे-नाइनबटले विश्वव्यापी रूपमा प्रख्यात दुई पाङ्ग्रे सेल्फ-ब्यालेन्सिङ्ग निजी सावारी साधनहरू हालै बजारमा ल्याएको छ ।
गठबन्धनका शीर्ष नेताको बैठक अपराह्न ३ बजे बस्दै
गठबन्धनका शीर्ष नेताको बैठक अपराह्न ३ बजे बस्दै प्रधानमन्त्री निवास बालुवाटरमा आज दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचन परिणामको समीक्षा लगायत विषयमा छलफल हुने नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले जानकारी दिए। गठबन्धनका शीर्ष नेता सहितको बैठकका नयाँ सरकार गठनबारेमा समेत छलफल हुने बताइएको छ।
नेप्सेमा सामान्य वृद्धि
नेप्सेमा सामान्य वृद्धि नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये नौ वटा समुहले कमाएका छन् भने चार वटा समुहले गुमाएका छन् ।
मेटलाइफ नेपालको २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना कार्यक्रमको आयोजना
मेटलाइफ नेपालको २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना कार्यक्रमको आयोजना मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो ।
नेपाल बैंक र नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता
नेपाल बैंक र नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता सम्झौता अनुसार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पूर्ण बैंकिङ कारोबार नेपाल बैंकमार्फत हुने छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले पायो, बैंक अफ द इयर २०२२ अवार्ड
नेपाल इन्भेष्टमेण्ट बैंकले पायो, बैंक अफ द इयर २०२२ अवार्ड एनआइबिएलले विगत २ दशकमा बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौं पटक हो, जुन नेपालको सबैभन्दा धेरै बैंकर अवार्ड जितेको हो ।
नेप्से सुधार, दुबै सूचक बढे
नेप्से सुधार, दुबै सूचक बढे आज नेप्सेमा दुई सय ४१ वटा कम्म्पनीहरुको २१ हजार एक सय ८६ पटकको कारोबारमा ३८ लाख ६५ हजार नौं सय ६१ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा
सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२ औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने छ ।
Weather Update