Kath khabar
नेप्सेमा हरियाली, एकै दिन ४७ अंकले बढ्यो नेप्से
नेप्सेमा हरियाली, एकै दिन ४७ अंकले बढ्यो नेप्से कारोबार भएका कुल कम्पनीहरु मध्ये आज छ्याङदी हाइड्रोपावर कम्पनी, शिवश्री हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने आशा लघुवित्त वित्तीय संस्था, बिन्धवासिनी हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।
निर्यात व्यापार घट्यो, तीन महिनामा ४० अर्ब ८७ करोडको सामान विदेश निर्यात
निर्यात व्यापार घट्यो, तीन महिनामा ४० अर्ब ८७ करोडको सामान विदेश निर्यात अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३५ दशमलव सात प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात नौं दशमलव चार प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः तीन सय ४५ दशमलव नौ प्रतिशत र नौ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।
Weather Update