Kath khabar
नेप्सेमा नयाँ रेकर्ड, ३८ अंकको वृद्धि पश्चात छ अर्ब ८६ करोडको शेयर किनबेच
नेप्सेमा नयाँ रेकर्ड, ३८ अंकको वृद्धि पश्चात छ अर्ब ८६ करोडको शेयर किनबेच नेप्सेमा आज १३ वटा समुहहरूको शेयर किनबेच हुँदा जलविद्युत समुहको सूचक घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सूचकहरू उच्च अंकले बढेको छ ।
कुल वस्तु निर्यातमा सात प्रतिशतले कमी, चार महिनामा ५० अर्ब ५७ करोडको वस्तु निर्यात
कुल वस्तु निर्यातमा सात प्रतिशतले कमी, चार महिनामा ५० अर्ब ५७ करोडको वस्तु निर्यात आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु आयात तीन दशमलव आठ प्रतिशतले कमी आई पाँच खर्ब १२ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८ दशमलव एक प्रतिशतले कमी आएको थियो ।
नेप्सेमा पुरै हरियाली
नेप्सेमा पुरै हरियाली
१२ अंकले बढ्यो नेप्से 
१२ अंकले बढ्यो नेप्से  नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएको मध्ये ट्रेडिङ समुहको सुचक घटेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादन मुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक बढेका छन् ।
झण्डै १८ अंकले घट्यो नेप्से
झण्डै १८ अंकले घट्यो नेप्से नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएकोमा अन्य समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष ट्रेडिङ समुहको सूचक पनि उच्च अंकले घटेका छन् ।
Weather Update