बकर इदको अवसरमा सरकारले दियो सार्वजनिक बिदा
काठमाडौं, असार १२ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
गृहमन्त्रालयले आज एक सूचना जारी गर्दै १४ गते बिहीबार बकर इदको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
.jpg)
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० १४:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

