Kath Khabar
मेलम्चीको वहाव बढ्दै

सिन्धुपाल्चोक, ४ असार । मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।

मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् । (रासस)  

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update