Kath Khabar
भक्तपुरको लोकन्थलीमा कन्टेनरभित्र एक व्यक्ति मृत फेला

काठमाडौं, असार २८ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली मनहरास्थित राखिएको कन्टेनरभित्र एक व्यक्ति मृत अवस्थामा फेला परेकाछन् । भक्तपुर प्रहरीका अनुसार हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update