Kath Khabar
गौरादहमा मृतावस्थामा फेला

दमक, असार ३१ । गौरादह नगरपालिका-१ गेउरियाचोक नजिकै एक महिला मृतावस्थामा फेला पर्नुभएको छ ।

अन्दाजी ३९ वर्षीया सङ्गीता टुडु मृतवस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिनुभयो । फरार भएका मृतककी श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ ।

(रासस)

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update