Kath Khabar
गोकर्णेश्वरमा आफ्नै घरबाट लडेर एक जनाको मृत्यु

काठमाडौं, साउन २१ । गोकर्णेश्ववर नगरपालिका-८ अत्तरखेल घर हुनुभएकी ४८ वर्षीया निमा डोल्मा शेर्पाको आफ्नै घरको दोश्रो तल्लाबाट लडेर बुधबार राति मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १५:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update