Kath Khabar
सुख्खा पहिरोकाे कारण मुग्लिन नारायणगढ सडक खण्ड दुईतर्फ अवरुद्ध

                     चितवन, असार ३ ।  मुग्लिन नारायणगढ सडक खण्डको तुईन खाेला पुल नजिकै गएको सुख्खा पहिरोकाे कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ ।

उक्त स्थानमा पहिरो फाल्ने कार्य भैरहेको छ । माथिबाट थप पहिरो नखसेको अबको २-३ घण्टाभित्र सडक संचालनमा आउने सडक विभागले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update