Kath Khabar
पहिरो पन्छाएपछि मुग्लिन नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा

                  चितवन, असार ३ । सुख्खा पहिरोको कारण अवरुद्ध बनेको मुग्लिन नारायणगढ सडक खण्ड पहिराे दुईतर्फी सञ्चालनमा आएको छ ।

 मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाएपछि सवारीसाधन आवागमन दुईतर्फि सुचारू भएको सडक विभागले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update