Kath Khabar
काठमाडौं भ्यू टावर निर्माणका ठेकेदार मनोज भेटवाल पक्राउ

                                  काठमाडौं, असार १३ । काठमाडौं भ्यू टावर निर्माणमा संलग्न ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । 

 पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाललाई शुक्रवार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनामनगरबाट पक्राउ गरेको हो ।

भेटवाललाई बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update