Kath Khabar
भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा फेला

काठमाडौं, भदौ २ । भक्तपुरको सूर्यविनायक नगरपालिका-४ दधिकोट तर्खाल डेरा गरी बस्ने बारा निजगढ घर भएका ३५ वर्षीय यम बहादुर ऐसमाली मगर सोही ठाउँस्थित खेतको कुलोमा मंगलबार मृत अवस्थामा फेला पर्नुभएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १४:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update