बानेश्वरमा अर्धनग्न अवस्थामा महिलाको शव
काठमाडौं, असोज १४ । काठमाडौंको नयाँ बानेश्वरमा महिलाको शव फेला परेको छ काठमाडौंको नयाँ बानेश्वरमा अर्धनग्न अवस्थामा महिलाको शव भेटिएको छ।
महानगरीय प्रहरी परिसरका अनुसार बानेश्वर क्याम्पसनजिकै बागमती खोला किनारमा महिलाको शव फेला परेको हो।
अहिले प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८ ०९:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

