दशैंका लागि घर जाने यात्रुको नयाँ बसपार्क टिकट काउन्टरमा भीड (फोटोफिचर)
काठमाडौं, असोज २५ । चाँडवाड नजिकिएसँगै उपत्यका छाड्ने सर्वसाधारणको संख्या दिनहुँ बढिरहेको छ । दशैं, तिहार तथा छठ नजिकिएसँगै सर्वसाधारणहरु उपत्यका छाडी आफनो घर फर्किदै हुनुहुन्छ । दशैं, तिहार तथा छठ नेपालीहरुको महान चाड भएको हुदाँ सो समयमा नेपालीहरु आफनो घर फर्किने गरेको पाईन्छ । मोफसलका सर्वसाधारणहरु रोजगारी, अध्ययन, अस्पताल, भेटघाट लगायतका काम लिएर उपत्यका आउने गरेको पाईन्छ । मोफसलका सर्वसाधारणहरु ठूलो संख्यामा नयाँ बसपार्कबाट बहिरिने गर्नुहुन्छ , सो क्रममा नयाँ बसपार्कको टिकट काउन्टरमा देखिएको भीड , हेर्नुहोस फोटोमा :–
तस्बिर :सबिन खड्का
प्रकाशित मिति: सोमबार, असोज २५, २०७८ १२:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय