मनकामना केबलकार दसैँमा दुई दिन बन्द

मुग्लिन, असोज २८ । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।
केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८ १२:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय